सुरुमा, विदेशमा काम गर्न जाने व्यक्तिहरुलाई हवाई जहाजबाट घरको शौचालयको प्रयोगसम्म सिकाउनु आवश्यक थियो। अहिले भने, राष्ट्रपतिको गरिमा के हो र कसरी निभाउनु पर्छ भन्ने कुरा सिकाउनु आवश्यक भएको छ। White House कुनै पनि राष्ट्रपतिको पैत्रिक सम्पत्ति जस्तो व्यवहार गर्न हुँदैन, र यदि केही परिवर्तन गर्नु पर्छ भने, त्यसका लागि सम्बन्धित निकायबाट स्वीकृति लिनु अनिवार्य हुन्छ। West Wing अब Ball Room बन्ने भएको छ। हालै, जसरी राष्ट्रपतिहरुको फोटो जोडिएको छ र उनीहरुको बारेमा जसरी लेखिएको छ, यस्ता विवरण लेख्ने र त्यसलाई सार्वजनिक गर्ने दुवैको दिमाग अब भने पुरै खुस्किएको छ भन्दा फरक नपर्ला। त्यसो भए, अब उपरान्त, पुराना राष्ट्रपतिहरुको यस्ता अपशब्दले भरिएका विवरण र सबैभन्दा नराम्रो फोटो राष्ट्रपति भवनमा राख्न थाल्दा के हुनेछ? https://www.msn.com/en-us/news... लौ, तपाईंहरूको विचार के हो भने यसमा के के कुरा राख्दा ठीक हुनेछ? कृपया आफ्ना विचार व्यक्त गर्नुहोस्।
LOGAN · Dec 18, 2025 1:32 PM · 6,999 views
तपाई टेस्को आड़ा उमेर भयेर त एस्पस्थ लेखनु हुन्न
Oops i did it again · Dec 18, 2025 4:30 PM
होइन, TPS का धागाहरूमा नै ब्यस्त र मस्त हुने लौहपुरुषले मेरो धागो वा कमेन्ट देख्नेबित्तिकै यस्तै लेख्छन्— " तपाई टेस्को आड़ा उमेर भयेर त एस्पस्थ लेखनु हुन्न"। त्यसले TPS को पीडा मार्न खोजेको हो कि चूर्णा बनी मलद्वारमा गुजगुजाएर स्वर्गीय आनन्दमा रमाउन खोजेको हो, बुझ्न सकिएन | आफैले कोरेको त्यो एक लाइन पढेर आफैले बुझ्नु भयो भएन र सुद्दता छ छैन भनि दिनुस |
logan · Dec 19, 2025 10:32 AM
आफ़नो वाक्यमसहरुलाई टीकाराम यात्रीझै बनाउन खोजनु भाको होला तर लोगन अबुझ तिमरा वाक्यहरू टीमीज़स्टाई छन . टीकारामको छेऊमाँ पनी परदैनौ तिमी सनकी अभुझ लोगन . की कूड़ा बुझाऊ नत्र भाघुम
Oops i did it again · Dec 19, 2025 1:10 PM
टिका राम भन्ने व्यक्ति हजुरकै सहोदारी हुन ? लौ सुनाइ वहाका बारेमा केहि जानकारी पनि गराउनु भए तपाईले कुन सन्दर्भमा आफ्ना सहोदरिलाई पनि होम्नु भयो | "ओह मैले फेरी टाउको छिराए" : मैले हजुरलाई लक्ष गरि लेख्या होईन | " खाए खा नखाए घिच " गरे झैँ सम्झदै किन अस्ट्रिच झैँ आफ्नो टाउको मेरो मल्द्वारमा छिराई आफ्ना दुखाइको उपचार गर्न खोज्नु हुन्छ | तपाइँ "मृग मरिचिका" ले ग्रसित हुनुहुन्छ | साझा छिरेर उपचार पाउनु हुन्न | लौ साझा सदस्य हरु आफ्ना कुरा राखी सम्झाई दिनु हुन् अनुरोध गर्छु अनि मलद्वारको गुजगुजाई बाट मुक्त हुन सकु |
LOGAN · Dec 24, 2025 11:20 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion